१० साउन । कलंकीमा एक महिलालाई चक्लेट खान दिएर बेहोस बनाई बलात्कार गर्नुका साथै नग्न भीडीओ र फोटो खिचेको पाइएको छ। चक्लेटमा बेहोस हुने औषधि मिसाएर खान दिई बेहोस भएपछि बलात्कार गरेर नग्न बनाएर फोटो र भीडीओ बनाएको पाइएको हो। महिलालाई बेहोस बनाएर बलात्कार गरी नग्न बनाएर फोटो, भीडीओ खिचेर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक…