२ साउन । बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका–१० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई काठमाडौं महानगरपालिका–१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन्। काठमाडौं बसुन्धारास्थित ३ नम्बर वडा एरिया अन्तर्गत विभिन्न…