१० असार । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ भने अर्का युवकको अवस्था गम्भीर छ। मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९ वर्षीय प्रभाश अधिकारी रहेका छन्। उनको शनिबार दिउँसो मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड…