२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

श्रमिकलाई बिनाकारण फर्काइएको भन्दै अध्यागमनको कार्यालयमा प्रदर्शन

३१ असार । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई फर्काइएपछि वैदेशिक रोजगार व्यवसायीहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा उनीहरूले अध्यागमन कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायत देशमा जान लागेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको…