ललितखबर १३ असार । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र वडाध्यक्षहरुविरुद्ध अख्तियारमा सार्वजनिक जग्गा मिचेर प्लटिङको अनुमती दिएको भन्दै उजुरी परेको छ । उनीहरुमाथि शुष्म अनुसन्धान गरि कारवाही गरि पाउ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । [caption id="attachment_94916" align="alignnone" width="1100"] गोदावरी १० मा रहेको टिकाभैरव पाटन राजकुलोमा मापदण्ड विपरित…