ललितपुर, २० वैशाख । एक लाख घुस खाएकाे आराेपमा ललितपुर महानगरकाे शिक्षा महाशाखाका अधिकृतविरुद्ध मुद्दा दायर भएकाे छ। शिक्षक सरुवामा एक लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। घुस लिएका उनलाई यसअघि अख्तियारले रंगेहात पक्राउ गरेको…