२६ जेठ । काठमाडौं महानगरपालिकाले टुँडिखेल र खुलामञ्च बीचको बाटोमा राति हिंड्न रोक लगाएको छ । असुरक्षाको कारण देखाउँदै सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले टुँडिखेल क्षेत्रमा टाँस गरेको सूचनामा उल्लेख छ । रातको समयमा उक्त बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरु लुटिने घटना बढेको गुनासो आएपछि…