२१ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरि तराई मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन्। आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नंवर २१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुतमार्गको आवश्यकता रहेको भन्दै खोकना बुङ्मती लगाएतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरि फास्ट ट्रयाकका…