नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल फेसबुकमा सुसाइट नोट लेखेर वेपत्ता भएपछि ललितपुरका सहकारी सम्बद्ध संस्थाहरुको विज्ञप्तीको दोहोरी चलेको १७ बैशाख । ललितपुर सातदोवाटोमा रहेको नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल फेसबुकमा सुसाइट नोट लेखेर वेपत्ता भएपछि ललितपुरका सहकारी सम्बद्ध संस्थाहरुको विज्ञप्तीको दोहोरी चलेको छ । ललितपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामहरि बजगाईमाथि…