२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरबाट प्रहरीलाई पैसा दिएको अभियोगमा कार चालक पक्राउ

७ पुस ०७७,मध्यपुर ठिमी । प्रहरीलाई पैसा दिएर प्रलोभनमा पार्न खोजेको अभियोजमा एक कार चालक पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका १४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो…