५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा दुई जना मृत अवस्थामा फेला



काठमाडौं
१२ वैशाख । काठमाडौं उपत्यकाको फरक फरक ठाँउमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प््रहरीका अनुसार ललितपुरको ग्वार्कोमा रहेको एक गेष्ट हाउसमा युवक मृत अवस्थामा फेला परेका हुन् ।
प्र्रहरीका अनुसार ललितपुर महागनगरपालिका १७ ग्वार्कोस्थित सेतिदेबी गेष्ट हाउसमा हाल एकिन नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय समिर सुबेदी भन्ने पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै काठमाडौं काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित आकासे पुल नजिक बाटोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १ : ४६ बजे