ललितपुर, २५ चैत । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएका छन् । अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको छ । दुई वटा घर पूर्णरुपमा भत्किएको र बाँकी ६ वटा भन्दा बढी घर जोखिममा रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको…