२९ फागुन । आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार चारदिन अलग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएका होइनन् । पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई चाहिने अनिवार्य बिधी व्यवहार बा¥ह्रा (गुफा) राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छाडेर गएकी थिई । उता छोरी इप्सा कायष्ठ भने यस अवधिभर औधी खुसी थिई । उनलाई आमा…