९ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शनिबार आयाोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाा जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच…