ललितपुर, १४ चैत । ललितपुर महांकालमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना भएको हो । बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४…