१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ठैवमा एक पुरुष मृत अवस्थामा फेला



१३ चैत्र । ललितपुरको ठैवमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ ठैव लाखेटोल डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ३ : २८ बजे