काठमाडौं, ११ चैत । दैनिक उपभोग्य बस्तुको बजार अनुगमनलाई महानगरले नियमित गरेको छ । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । यो समिति उपप्रमुखको अध्यक्षता हुन्छ । अनुगमनको नेतृत्व निरीक्षण अधिकृतले गर्ने व्यवस्था छ । आज कालीमाटी तरकारी बजारको अनुगमन भएको छ ।…