२७ असोज ०७७, ललितपुर । बिभिन्न मितिमा ललितपुर र काठमाडौंका बिभिन्न पसलहरुबाट ५३ लाख ३१ हजार २ सय ५३ रुपैयाँ बराबरको विभिन्न सामान ठगी गरेको अभियोगमा काठमाडौं बेसीगाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका(७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरञ्जन थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । थापाले विभिन्न पसलहरुबाट पिपुल केयर नेपाल नामक…