१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्व.सत्यमोहनलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’बाट विभूषित गरिने

काठमाडौं, १४ फागुन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न' बाट विभूषित गर्ने निर्णय गरिएको छ । नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याएको योगदानको कदर गर्दै नइ प्रकाशनबाट शताब्दी पुरुष जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा…