[caption id="attachment_26365" align="alignnone" width="1100"] राजधानीमा मंगलबार विद्यार्थी संगठनले गरेको सरकार विरोधि प्रर्दशन । तस्विर : ललितपुर खबर[/caption] १४ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज मंगलबार) देशभर विरोध प्रदर्शन गर्दै छन् । यसै क्रममा ललितपुर नेकपाको जुलुस विहान ११ बजे ललितपुरको कोपण्डोलमा जम्मा भएर काठमाडौं प्रवेश गर्ने भएको…