२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा ४२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४३९ पुग्यो

११ पुस ०७७, ललितपुर । काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३०१४ जना सक्रिय संक्रमित छन् भने ललितपुरमा ४३९ र भक्तपुरमा १८७ जना रहेका छन् ।