[caption id="attachment_26859" align="alignnone" width="1366"] फाइल तस्विर[/caption] १३ पुस ०७७, भक्तपुर । भक्तपुरको एक मन्दिरबाट चोरीएको छ । भक्तपुर नगरपालिका ४ गहिटी जंगम मठबाट भद्रकालीको मुकुट, चाँदीको मालालगायत बिभिन्न सामानहरू गरेर करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको हो । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।…