२० मंसिर ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ६० संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ३ सय ४९ जना ललितपुरका ६५ र भक्तपुरका १८ जना छन । गएको २४ घण्टामा देशभर १ हजार २४ जनामा कोरोना भाइरस को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ६हजार ७४ नमुना परीक्षण गर्दा ४ सय…