[caption id="attachment_25978" align="alignnone" width="1100"] महानगर दिवसको अवसरमा ललितपुर महानगरपालीकाले आयोजना गरेको नगर सचेतना अभियानको शुुभारम्भ गर्दै मेयर चिरिवावुु मर्हजन साथमा नगर प्रहरी प्रमुख सिताराम हाथुछे लगायत । तस्वीर ः प्रदीपराज वन्त\रासस[/caption] २८ मंसिर ०७७, पुल्चोक । ललितपुर महानगरपालिकाले महानगरलाई स्वच्छ बनाउने भन्दै अभियान शुरु गरेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले आज (आइतबार) आयोजित कार्यक्रममा अभियानको…