१९ असोज ०७७, लेले ललितपुर । गोदावरी नगरपालिका–५ ले काभ्रे र मनकामनाका सम्पूर्ण पसलहरु नखोलिदिन व्यापारीलाई आग्रह गरेको छ । कोरोना महामारीका कारण आइतबार मात्र वडाका ६२ वर्षीय पुरुषको निधन भएपछि नगरपालिकाले यस्तो सर्कुलर जारी गरेको हो । मृतकको पत्नीलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टिपछि अहिले होम आइसोलेसनमा बसिरहेकी छिन् । वडाध्यक्ष मिलन सिलवालले भने,…