१४ कात्तिक ०७७, काभ्रे । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष रहेको राष्ट्रिय समाचार समितीले जनाएको छ । मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक थिए । उनको काठमाडौको चावहिलस्थित…