[caption id="attachment_19971" align="alignnone" width="1100"] सम्मेलनमा जानकारी दिदै प्रवक्ता डा जागेश्वर गौत्तम । तस्विर ः रासस[/caption] असोज ०७७, काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६ सय ७२ जनामा कोरोना भाइरस को संक्रमण फेला परेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले काठमाडौं जिल्लामा…