५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इमाडोलमा बुधबार चोर पस्यो, सुन चोरेर भग्यो

२० कात्तिक ०७७, इमाडोल । महालक्ष्मी नगरपालिका इमाडोल बोझेपोखरी डेरा गरी बस्ने अशोक राई र सम्झना पारजुलीको कोठाबाट ढोका फोरेर ६ लाख ५७ हजार बराबरको सुनका विभिन्न गहना बुधबार साँझ चोरी भएको छ । चोरीमा सलग्न फरार व्यत्तिहरुको खाजीका साथै थप अनुसन्धान गरिरहेको बताएको छ ।