लपु संवाददाता ५ मंसिर ०७७, झरुवाराशी । गोदावरी नगरपालिका १३ की महिला कर्मचारीलाई कोरोन संक्रमण पुष्टि भएपछि नगरपालिकाको वडा कार्यालय बन्द गरिको छ । वडाध्यक्ष भाष्कर थापाले ५ दिनका लागि कार्यालय बन्द गरिएको पुष्टि गरे । ती महिलालाई कोरोनाको आशंकामा परिक्षण गरिएको थियो । उनका श्रीमान्लाई कारोना संक्रमण भएको थियो । तिहारको समयमा घर विदामा…