७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरकी अनु कोटेश्वरमा मृत फेला

१९ कात्तिक ०७७, काठमाडौ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर महादेवस्थान नजिक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर बुधबार बिहान मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।