[caption id="attachment_19971" align="alignnone" width="1100"] स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै . तस्विर ः रासस[/caption] १० भदौं ०७७, काठमाडौं । काठमाडौंमा बुधबार ३ सय १ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा…