२९ असोज ०७७, ललितपुर ः अहिलेसम्म ललितपुरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । त्यसमध्ये ललितपुर महानगरमा सर्वाधिक र मृतकको सङ्ख्या २७ पुगेको छ । ती मृतकको उमेर भने ५५ वर्षदेखि ६० वर्षमाथि रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताउछन् । महर्जनले भन्छन्, “यहाँ जम्मा सङ्क्रमित सङ्ख्या तीन हजार ३ सय ४६ र…