१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

२२ असार ०७७, गोदावरी । सडक कालोपत्र गर्नु माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत साता बिच्छाइएको ग्राभेलले गर्दा थप हिलो भएपछि छाटो कालोपत्रेको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् । चार वर्ष पहिले विस्तार शुरु भएको सो सडकमा स्थानीयवासीको विरोधमा सडक विभागले चौडाइ बढाउन सकेको थिएन । २० मिटर चौडाइमा…