काठमाडौं । ठमेलस्थित एक होटलबाट २ किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। उनीहरूको स्थायी ठेगाना चीनको सियाचिन रहेको बताइएको छ। प्रहरीले उनीहरूलाई सोमबार साँझ ज्याठास्थित “चिनियाँ नामको होटल” बाट…