२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेमा भारतबाट फर्कने दैनिक १ सय, क्वारेन्टिनमा राखियो

२० जेठ ०७७, काभ्रे । एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ । हालसम्म करिब पाँच सय भारतबाट आएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भारतबाट पछिल्ला दिनमा दैनिक सयको हाराहारिमा जिल्लावासी आउन थालेको…