[caption id="attachment_18996" align="alignnone" width="2154"] स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा कोरोना भाईरसका रोकथामका विषयमा मन्त्रालयबाट गरिएको गतिविधिहरु प्रकाश पार्दै । तस्विर ः ललितपुर खबर[/caption] ३ जेठ ०७६, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा…