२० फागुन ०७६, चन्द्रागिरि काठमाडौं । काठमाडौँ प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिका ‘साक्षर नगरपालिका’ घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा आज ‘साक्षर नगरपालिका’ घोषणा गरेको हो । सो अवसरमा शिक्षामन्त्री पोखरेलले निजी तथा सामुदायिक विद्यालयले सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “कक्षा १२ अध्ययन गर्नुपूर्व नै सीपमूलक…