१८ मंसिर ०७६, भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरकोट फेदीमा ५२ घर रहेको बस्तीलाई नमूनाबस्ती घोषणा गरिएको छ । नमूना बस्तीको आज बुत्रबार नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो । नगरकोटका बस्तीलाई नमूनाबस्ती बनाउने र घरवाससमेतको विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले निश्चित् मापदण्ड पूरा गरेका बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्दै घोषणा गर्न थालेको हो ।त्यस्तैकार्यक्रममा…