२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माइतीघर मण्डलामा आत्मदाह प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । राजधानीको माइतीघर मण्डलामा बिहीबार आत्मदाह प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आत्मदाह गर्नबाट रोकेर उनलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ निवासी कान्छाराम लामा हुन्। उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका…