२० असार । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइकृष्ण तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडाध्यक्ष तामाङको निर्देशनमा स्थानीय धुर्वबहादुर कडायतले घुस उठाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ९ गते एक बिचौलियालाई नियन्त्रणमा लिएको थियो। वडाध्यक्ष तामाङ र बिचौलिया भनिएका…