ललितपुर । मितेरी बचत तथा ऋण सहकारी संस्थामा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अदालतमा दायर अभियोगपत्रअनुसार, गुरुङले सहकारी संस्थाका १४२ जना बचतकर्ताको रकम ९ करोड ८८ लाख २५ हजार ११३ रुपैयाँ अपचलन गरेकी बताइएको छ। अभियोगपत्रमा उल्लेख छ कि उनीले ब्याजसहित जम्मा…