काठमाडौं । काठमाडौं सुन्धारास्थित सिभिल मलको एउटा खेलौना पसलमा प्रहरीले खानतलासी गरेको छ। प्रहरी वृत्त जनसेवाको टोलीले बिहीबार मलको पाँचौं तलामा रहेको द टोय स्टोर मा खानतलासी गरेको हो। काठमाडौं प्रहरीका अनुसार सो स्टोरमा सक्कलीजस्तै देखिने नक्कली हतियार बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा कारबाही गरिएको हो। उक्त स्टोर धादिङको नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौं…