काभ्रेपलाञ्चोक ६ असार । ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रुपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि जात्रा सुरु भएको मानिन्छ । आज राति १० बजे भद्रकालीको रथ तानिने छ भने रातभरी…