२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिकाको दुई वडामा पाँच दशकदेखि अट्रिएको लालपुर्जा समस्या अन्ततः समाधान हुँदैछ। विसं २०३२ देखि स्थानीय बासिन्दाहरू आफ्नो जग्गाको लालपुर्जा पाउन पर्खिरहेका थिए। जिल्लास्थित नापी कार्यालयले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा लालपुर्जा वितरण थाल्ने तयारी गरेको छ। हालसम्म दुई वडामा करिब ४५० वटा लालपुर्जा तयार भइसकेको छ। वडा नं…