३ असार । काठमाडौँ महानगरपालिकाको वडा नं. १६ चक्रपथ बाहिर ढुङ्गेधारादेखि ६८७ मिटर सडक ३५ दिनमा ढलान भएर सञ्चालनमा आएको छ । ढुङ्गेधारादेखि नर्सरी चोकसम्मको ४५१ मिटर सडकमा ८ इञ्च ढलान गरिएको छ भने बाबुछिरी मार्गको ४१६ मिटर खण्डमा ६ इञ्च मोटाइको ढलान गरिएको छ । यो काम २०८१ बैशाख ३१ गतेबाट सुरु भएको थियो…