काठमाडौं । काठमाडौं प्रहरीले शिव राज दराइ (२९) लाई Automatic पेस्तोलसहित पक्राउ गरेको छ। भद्रकाली, चमतीस्थित डेरा घरको चेकजाँच तथा खानतलासी गर्दा एक थान पेस्तोल, दुई म्याग्जिन र सात राउन्ड 7.65mm गोली बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। पक्राउ परेका दराइलाई हथियार खरखजाना मुद्दामा अनुसन्धान भइरहेको छ। उनले प्रहरी वृत्त कीर्तिपुरबाट २०७८/०६/१८ मा…