७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलेखानी जलाशयको सतह अन्तिम बिन्दुतर्फ

मकवानपुर । देशकै पहिलो मानव–निर्मित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा वर्षायाममै पानीको सतह न्यूनतम बिन्दुतर्फ पुगेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार आइतबार जलाशयको सतह १,४९४ मिटरमा झरेको हो, जुन न्यूनतम सीमा १,४८४ मिटरभन्दा मात्र १० मिटरले माथि छ। गत वर्ष यसै समयमा सतह १,५१३ मिटरमा थियो। वर्षा अभावले जलाशय नभरिँदा आगामी हिउँदमा…