१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चोरी पैठारीको आशंकामा दुई कारसहित दुई व्यक्ति पक्राउ

काठमाडौं । चोरी पैठारीको आशंकामा ट्राफिक प्रहरीले दुई वटा कारसहित दुई जनालाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ का ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुली गोलन्जोर गाउँपालिका–३ का ३९ वर्षीय मोहन लामा रहेका छन्। तामाङ जोरपाटी बेशीगाउँमा बस्दै आएका थिए भने लामा हाल बौद्धमा बसोबास गर्दै आएका थिए। उनीहरू बा…