भक्तपुर भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करपछि अपरिचित मानिसको निधन भएको छ । सूर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित सडकमा बा।४ ख ४८०१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हालसम्म परिचय नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको निधन भएको छ । प्रहरीका अनुसार मंगलबार राति भएको सो दुर्घटनापछि गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारका लगिएको थियो । उनलाई डाक्टरहरुले उपचारकै…