२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर इमाडोलमा किशोरीको रहस्यमय मृत्यु

  ललितपुर । ललितपुरमा एक किशोरीको रहस्यमय मृत्यु भएपछि उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि इमाडोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मृतक किशोरी र किशोर सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।…